शब्दकोश प्रविष्टि

प्राज्ञत्व

ना.
  1. प्राज्ञ हुनाको भाव वा अवस्था; विद्वत्ता; पाण्डित्य ।

  2. कौशल; चातुर्य ।

  3. बुद्धिमत्ता ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-037084
मुद्रित पृष्ठ
839