शब्दकोश प्रविष्टि
प्रहासी
वि.ना.
हाँस्दा खित्का छोड्ने वा प्रहास गर्ने ।
ठट्टा गर्ने; ख्याल गर्ने । ना.
नाटकमा हाँसो उत्पन्न गर्ने पात्र; विदूषक ।
पुर्सुङे; ढँटुवारे ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-037026- मुद्रित पृष्ठ
- 837
शब्दकोश प्रविष्टि
हाँस्दा खित्का छोड्ने वा प्रहास गर्ने ।
ठट्टा गर्ने; ख्याल गर्ने । ना.
नाटकमा हाँसो उत्पन्न गर्ने पात्र; विदूषक ।
पुर्सुङे; ढँटुवारे ।
npbs2075-10-037026