शब्दकोश प्रविष्टि

प्रस्फुट

वि.ना.
  1. फूल आदि फुलेको वा फक्रिएको; प्रफुल्ल; विकसित ।

  2. निस्केको वा प्रकट भएको; प्रकटित; स्पष्ट ।

  3. बिरुवा आदि उम्रिएको ।

  4. मनका क्रोध, हर्ष आदिको उदय भएको । ना.

  5. प्रस्फुटन ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-036986
मुद्रित पृष्ठ
836