शब्दकोश प्रविष्टि

प्रवेशिका परीक्षा

ना.

ना. उच्च शिक्षा प्राप्त गराउनुभन्दा पहिले लिइने वा दिइने परीक्षा; विद्यालयको पढाइ समाप्त भएपछि लिइने वा दिइने अन्तिम परीक्षा; म्याट्रिक जाँच; एस्. एल. सी. को परीक्षा ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-036846
मुद्रित पृष्ठ
832