शब्दकोश प्रविष्टि
प्रवर्ग
ना.
अनेक वर्ग वा श्रेणीहरूमा एक; कुनै वर्गका अन्तर्गतको सानो विभाग ।
हवन गर्ने अग्नि; होमाग्नि ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-036794- मुद्रित पृष्ठ
- 830
शब्दकोश प्रविष्टि
अनेक वर्ग वा श्रेणीहरूमा एक; कुनै वर्गका अन्तर्गतको सानो विभाग ।
हवन गर्ने अग्नि; होमाग्नि ।
[सं.]
npbs2075-10-036794