शब्दकोश प्रविष्टि
प्रवक्ता
वि.ना.
कुनै विषयवस्तुलाई सबै श्रोताले राम्ररी बुझ्ने गरी प्रभावकारी ढङ्गबाट प्रवचन गर्ने । ना.
सङ्घ– संस्थाका तर्फबाट आधिकारिक रूपमा कुनै विषयमाथि बोल्ने वा प्रकाश पार्ने व्यक्ति ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-036785- मुद्रित पृष्ठ
- 830