शब्दकोश प्रविष्टि

प्रलोभन

ना.
  1. ज्यादै लोभ एवं लालच गर्ने काम ।

  2. लोभ्याउने प्रक्रिया ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-036782
मुद्रित पृष्ठ
830