शब्दकोश प्रविष्टि

प्रलेख

ना.
  1. विभिन्न क्षेत्रका काममा आउन सक्ने लिखित कागज वा लेख (डकुमेन्ट) ।

  2. कुनै कुराको प्रामाणिकता सम्मिलित भएको, कानुनी दृष्टिबाट कुनै पक्ष वा व्यवहारका समर्थनमा उपस्थित गर्न सकिने विशिष्ट किसिमको लिखित पत्र; प्रामाणिक लेख ।

  3. अभिलेख ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-036775
मुद्रित पृष्ठ
830