शब्दकोश प्रविष्टि
प्रयोक्ता
वि.
कुनै विषयलाई व्यवहारमा लगाउने; प्रयोगमा ल्याउने; उपयोगमा ल्याउने ।
काममा लगाउने ।
कार्यरत तुल्याउने; प्रेरक ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-036747- मुद्रित पृष्ठ
- 829
शब्दकोश प्रविष्टि
कुनै विषयलाई व्यवहारमा लगाउने; प्रयोगमा ल्याउने; उपयोगमा ल्याउने ।
काममा लगाउने ।
कार्यरत तुल्याउने; प्रेरक ।
[सं.]
npbs2075-10-036747