शब्दकोश प्रविष्टि
प्रमाणक
ना.
ना. कुनै रकमलाई आयव्ययका खातामा चढाउनका निम्ति सम्पुष्टि वा प्रमाणका रूपमा साथसाथै नत्थी गरेको, हिसाबको कच्चावारी फाँट खोलेको कागज; पुर्जा ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-036683- मुद्रित पृष्ठ
- 827
शब्दकोश प्रविष्टि
ना. कुनै रकमलाई आयव्ययका खातामा चढाउनका निम्ति सम्पुष्टि वा प्रमाणका रूपमा साथसाथै नत्थी गरेको, हिसाबको कच्चावारी फाँट खोलेको कागज; पुर्जा ।
npbs2075-10-036683