शब्दकोश प्रविष्टि

प्रभावकारी

वि.

वि. आफ्ना प्राकृतिक गुण वा क्रियात्मक विशेषताहरूको छाप अर्कालाई तुरुन्त पार्न सक्ने; प्रभावशाली; प्रभावात्मक; प्रभावधर्मी ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-036644
मुद्रित पृष्ठ
826