शब्दकोश प्रविष्टि

प्रबोधन

ना.
  1. जगाउने काम; सचेत गराउने काम; होसमा ल्याउने काम; बिउँझाउने काम ।

  2. ज्ञान दिने काम ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-036628
मुद्रित पृष्ठ
826