शब्दकोश प्रविष्टि
प्रतियोगितात्मक
वि.
वि. [सं.] प्रतियोगिताका लागि तयार गरिएको; प्रतियोगिताका दृष्टिले आयोजित; प्रतियोगितासम्बन्धी, प्रतिस्पर्धात्मक ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-036375- मुद्रित पृष्ठ
- 819
शब्दकोश प्रविष्टि
वि. [सं.] प्रतियोगिताका लागि तयार गरिएको; प्रतियोगिताका दृष्टिले आयोजित; प्रतियोगितासम्बन्धी, प्रतिस्पर्धात्मक ।
[सं.]
npbs2075-10-036375