शब्दकोश प्रविष्टि

प्रतिबिम्बवाद

ना.
  1. कवि वा कलाकारले वस्तुजगत्को प्रतिविम्ब मात्र उपस्थित गर्न सक्छ वा गर्नुपर्छ भन्ने सिद्धान्त ।

  2. विश्वका प्रत्येक वस्तुलाई ईश्वरको प्रतिबिम्ब मान्ने एक सिद्धान्त ।

  3. विम्बवाद; प्रतिविम्बको सिद्धान्त ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-036358
मुद्रित पृष्ठ
819