शब्दकोश प्रविष्टि

प्रतितुलना

ना.

ना. [सं.] कुनै दुई कुराका बिचमा फरक, असमानता वा अन्तर देखाई तिनलाई दाँज्ने काम; भिन्नतामूलक तुलना; व्यतिरेकी तुलना ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-036293
मुद्रित पृष्ठ
817