शब्दकोश प्रविष्टि

प्रजातन्त्र

ना.
  1. प्रजा वा जनताद्वारा निर्वाचित, जनप्रतिनिधिद्वारा चलाइने शासनव्यवस्था; जनप्रतिनिधिका हातमा शासनसत्ता भएको राज्यव्यवस्था ।

  2. जनताद्वारा जनताका लागि जनताकै रायसल्लाहबाट चलाइने शासन ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-036177
मुद्रित पृष्ठ
814