शब्दकोश प्रविष्टि

प्रचालक

वि.ना.
  1. प्रचलनमा ल्याउने (व्यक्ति) ।

  2. चलाउने; चालित गर्ने । ना.

  3. चालक (ड्राइभर, बैलवान, सारथि आदि) ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-036160
मुद्रित पृष्ठ
814