शब्दकोश प्रविष्टि
प्रचण्ड
वि.
ज्यादै चर्को स्वभावको; ज्यादै मापाको; ज्यादै खरो ।
कसैदेखि नदब्ने; नडराउने; साहसी; आँटिलो ।
सहन मुस्किल पर्ने; असत्य; दुःसह ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-036149- मुद्रित पृष्ठ
- 813
शब्दकोश प्रविष्टि
ज्यादै चर्को स्वभावको; ज्यादै मापाको; ज्यादै खरो ।
कसैदेखि नदब्ने; नडराउने; साहसी; आँटिलो ।
सहन मुस्किल पर्ने; असत्य; दुःसह ।
[सं.]
npbs2075-10-036149