शब्दकोश प्रविष्टि

प्रगीत

ना.

ना. [सं.] मूलतः भावनानुकूल लयमा निजी अनुभूतिको अभिव्यक्ति रहने तथा गीतकारको विशिष्ट व्यक्तित्व प्रकट हुने गीत । २. गीत; गाना ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-036140
मुद्रित पृष्ठ
813