शब्दकोश प्रविष्टि

प्याडल

ना.

ना. [अङ्.] साइकल आदि चलाउँदा पैताला अड्याउने साधन; साइकल आदिको पाउदान ।

व्युत्पत्ति

[अङ्.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-036007
मुद्रित पृष्ठ
810