शब्दकोश प्रविष्टि
पोस्टाचार्य
ना.
ना. [अङ्. पोस्ट+सं. आचार्य] आचार्य परीक्षा उत्तीर्ण गरेपछि तीन वर्षसम्म अध्ययन गरी विशिष्ट परीक्षा उत्तीर्ण भएर पाइने एक उपाधि ।
व्युत्पत्ति
[अङ्. पोस्ट+सं. आचार्य]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-035907- मुद्रित पृष्ठ
- 807