शब्दकोश प्रविष्टि
पोता बिर्ता
ना.
ना. [पोता+बिर्ता] केही मात्रामा भूमिकर तिरेर भोगचलन गरिने जग्गा; थोरै मात्र पोता लागेको बिर्ता जग्गा ।
व्युत्पत्ति
[पोता+बिर्ता]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-035820- मुद्रित पृष्ठ
- 806
शब्दकोश प्रविष्टि
ना. [पोता+बिर्ता] केही मात्रामा भूमिकर तिरेर भोगचलन गरिने जग्गा; थोरै मात्र पोता लागेको बिर्ता जग्गा ।
[पोता+बिर्ता]
npbs2075-10-035820