शब्दकोश प्रविष्टि
पैरवी
ना.
मुद्दामामिला आदिमा कुनै एक पक्षको समर्थनमा तर्क प्रस्तुत गर्ने काम; दुई पक्षका बिचमा झगडा हुँदा कुनै पक्षको समर्थन गरेर बोल्ने काम; पक्षपोषणी; वकालत ।
कुनै काम सफल पार्न गरिने प्रयत्न ।
व्युत्पत्ति
[फा.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-035728- मुद्रित पृष्ठ
- 804