शब्दकोश प्रविष्टि

पैकार

ना.
  1. नाफा कमाउने उद्देश्यले सानोतिनो व्यापारमा धन लगाउने काम; सानोतिनो खेलो गर्ने काम; सानोतिनो व्यापार; गाउँघर वा उत्पादनस्थलमै पुगी व्यापारको माल किनेर सहरबजारमा लगी नाफा गर्ने खुजुरा व्यापार; बनियाँगिरी; खेपुवा व्यापार ।

  2. अन्न वा रुपियाँ–पैसा सापटी लगेर जाँड– रक्सी व्यापार गरी नाफा कमाउने र साउँ तिर्ने काम ।

व्युत्पत्ति

[फा.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-035692
मुद्रित पृष्ठ
803