शब्दकोश प्रविष्टि

पेपर

ना.
  1. कागज; कागत ।

  2. अखबार ।

  3. प्रश्नपत्र ।

  4. सुर्तीलाई कागतमा बेरी बनाइएको एक प्रकारको बिडी ।

व्युत्पत्ति

[अङ्.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-035637
मुद्रित पृष्ठ
801