शब्दकोश प्रविष्टि
पेन्चिस
ना.
ना. [अङ्. प्लायर्स] कुनै वस्तुलाई समात्ने, समातेर तान्ने, कस्ने र सानातिना तार काट्ने सनासोका आकारको एक ज्याबल ।
व्युत्पत्ति
[अङ्. प्लायर्स]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-035629- मुद्रित पृष्ठ
- 801
शब्दकोश प्रविष्टि
ना. [अङ्. प्लायर्स] कुनै वस्तुलाई समात्ने, समातेर तान्ने, कस्ने र सानातिना तार काट्ने सनासोका आकारको एक ज्याबल ।
[अङ्. प्लायर्स]
npbs2075-10-035629