शब्दकोश प्रविष्टि
पेटारी
ना.
ना. [पेटारो+ई] बाँस बेत आदिका चोयाले बनेको एक प्रकारको सानो सन्दुस ।
व्युत्पत्ति
[पेटारो+ई]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-035604- मुद्रित पृष्ठ
- 800
शब्दकोश प्रविष्टि
ना. [पेटारो+ई] बाँस बेत आदिका चोयाले बनेको एक प्रकारको सानो सन्दुस ।
[पेटारो+ई]
npbs2075-10-035604