शब्दकोश प्रविष्टि

पूर्वाग्रह

ना.

ना. [सं.] कुनै विषय, समस्या आदिमाथि तर्क, वादविवाद वा विचार गर्दा कसैले नयाँ सोचाइ वा सिद्धान्त ग्रहण नगरी आफ्नो पूर्वनिश्चित धारणानुरूप नै लिने अड्डी; परिवर्तित समय वा परिस्थितिका कुरा नबुझी आफ्ना कुरालाई नै बढी महत्त्व दिने जिद्दीवाल प्रवृत्ति; एकोहोरो हठ; लिँडेढिपी ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-035485
मुद्रित पृष्ठ
798