शब्दकोश प्रविष्टि

पूर्वसर्ग

ना.

ना. [सं.] व्याकरणका अनुसार स्वतन्त्र रूपमा प्रयुक्त नभईकन शब्द वा धातुरूपका अगाडि जोडिएर मात्र प्रयुक्त हुने उपसर्ग जस्तै रूप (बेकामे, कुरीति आदिका बे, कु इ.) ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-035476
मुद्रित पृष्ठ
797