शब्दकोश प्रविष्टि
पुष्परज
ना.
ना. फूलभित्र हुने मकरन्दयुक्त सुगन्धी धुलो; फूलको केशरमा टाँसिएको पुष्परसले भिजेको, सुगन्धी धुलो; पराग ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-035279- मुद्रित पृष्ठ
- 793
शब्दकोश प्रविष्टि
ना. फूलभित्र हुने मकरन्दयुक्त सुगन्धी धुलो; फूलको केशरमा टाँसिएको पुष्परसले भिजेको, सुगन्धी धुलो; पराग ।
npbs2075-10-035279