शब्दकोश प्रविष्टि
पुल२
ना.
घाँस, झार आदिको समूह; तृणराशि ।
सागपातको मुठा; पुला ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-035199- मुद्रित पृष्ठ
- 791
शब्दकोश प्रविष्टि
घाँस, झार आदिको समूह; तृणराशि ।
सागपातको मुठा; पुला ।
[सं.]
npbs2075-10-035199