शब्दकोश प्रविष्टि

पुरापुर

वि.क्रि.वि.
  1. कुनै कुराको कमी नभएको; सबै कुराले पूर्ण भएको; भरिभराउ भएको; टनाटन भएको ।

  2. चाहिएजति; यथेष्ट ।

  3. भएजति सबै; समस्त; समग्र; पूरा । क्रि.वि.

  4. पूरै ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-035136
मुद्रित पृष्ठ
789–790