शब्दकोश प्रविष्टि
पुरानियाँ
वि.
धेरै समय पहिलेदेखिको; धेरै पहिलेदेखि चल्दै आएको ।
अनुभवी; जानिफकार ।
व्युत्पत्ति
[पुरानो+इयाँ]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-035132- मुद्रित पृष्ठ
- 789
शब्दकोश प्रविष्टि
धेरै समय पहिलेदेखिको; धेरै पहिलेदेखि चल्दै आएको ।
अनुभवी; जानिफकार ।
[पुरानो+इयाँ]
npbs2075-10-035132