शब्दकोश प्रविष्टि
पुरस्कृत
वि.
वि. [सं.] कुनै असल, नयाँ, कठिन वा प्रशंसनीय काम गरेबापत पुरस्कार दिइएको; आदर वा सम्मान गरिएको; पुरस्कार पाएको; इनाम पाएको ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-035112- मुद्रित पृष्ठ
- 789
शब्दकोश प्रविष्टि
वि. [सं.] कुनै असल, नयाँ, कठिन वा प्रशंसनीय काम गरेबापत पुरस्कार दिइएको; आदर वा सम्मान गरिएको; पुरस्कार पाएको; इनाम पाएको ।
[सं.]
npbs2075-10-035112