शब्दकोश प्रविष्टि

पुरतोरण/द्वार

ना.

ना. नगरमा प्रवेश गर्ने मूल ढोका; सहरको बाहिरी ढोका; सहरको प्रथम प्रवेशद्वार; गोपुर ।

रूपान्तर

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-035104
मुद्रित पृष्ठ
789