शब्दकोश प्रविष्टि
पुण्यकीर्ति
ना.वि.
पछिकाले सम्झँदा वा गाउँदा पुण्य प्राप्त हुने कीर्ति ।
पुण्य दिन सक्ने कीर्तिभएको श्रेष्ठ पुरुष (राम, कृष्ण, बुद्ध आदि) । वि.
पुण्य हुने कीर्तिभएको ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-034934- मुद्रित पृष्ठ
- 785
शब्दकोश प्रविष्टि
पछिकाले सम्झँदा वा गाउँदा पुण्य प्राप्त हुने कीर्ति ।
पुण्य दिन सक्ने कीर्तिभएको श्रेष्ठ पुरुष (राम, कृष्ण, बुद्ध आदि) । वि.
पुण्य हुने कीर्तिभएको ।
npbs2075-10-034934