शब्दकोश प्रविष्टि
पुटिन
ना.
ना. [अङ्. पुटिङ] खापामा ऐना अड्याउन वा प्वालहरू टाल्नाका निम्ति सिकर्मीहरूले प्रयोग गर्ने लेदो मसला; पुल्टिन ।
व्युत्पत्ति
[अङ्. पुटिङ]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-034905- मुद्रित पृष्ठ
- 784
शब्दकोश प्रविष्टि
ना. [अङ्. पुटिङ] खापामा ऐना अड्याउन वा प्वालहरू टाल्नाका निम्ति सिकर्मीहरूले प्रयोग गर्ने लेदो मसला; पुल्टिन ।
[अङ्. पुटिङ]
npbs2075-10-034905