शब्दकोश प्रविष्टि

पुँडो

ना.

ना. [सं. पुण्ड्र] गाईबस्तु आदिको जम्मैजसो जिउ एक रङको भई निधारदेखि थुतुनोसम्मको अघिल्लो भागमा मात्र भएको सेतो वा अरू रङको टाटो ।

व्युत्पत्ति

[सं. पुण्ड्र]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-034811
मुद्रित पृष्ठ
782