शब्दकोश प्रविष्टि

पुँजीवाद

ना.सर्व

ना. कार्लमार्क्स र उनका अनुयायीका मतअनुसार उत्पादनका प्रमुख साधन तथा उत्पादित वस्तुहरूको वितरणमा पुँजीपतिको व्यक्तिगत स्वामित्व भएको आर्थिक व्यवस्था; उत्पादनमा भूमि, श्रम आदिका अपेक्षा पुँजीकै सर्वोपरि भूमिका मान्ने आर्थिक व्यवस्था ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-034808
मुद्रित पृष्ठ
782