शब्दकोश प्रविष्टि

पुँजीगत व्यय

ना.

ना. पछि प्रतिफलका रूपमा लाभ दिने रेल, नहर, बिजुली, कलकारखानाजस्ता व्यवसायको निर्माणमा गरिने खर्च; उन्नति वा धनोपार्जनका लागि तत्काल गरिने व्यय ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-034804
मुद्रित पृष्ठ
782