शब्दकोश प्रविष्टि

पिपासा

ना.

ना. [सं.] पानी आदि पिउने इच्छा; प्यास; तिर्खा; तृषा । २. कुनै कुराको अतिशय चाहना; लोभलालच (उदा.-धनको पिपासा अन्तहीन कुरो हो) ।

उदाहरण

(उदा.-धनको पिपासा अन्तहीन कुरो हो)

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-034601
मुद्रित पृष्ठ
778