शब्दकोश प्रविष्टि
पिपलमेन्ट
ना.
पुदिनाका जस्ता ससाना पात हुने, बास्नादार सेता फूल फुल्ने, बाबरी झारका समूहको एक जातको झार; एक प्रकारको पुदिना ।
त्यसको सार वा सो सार चिनीमिस्रीमा मिलाई बनाइएको एक प्रकारको मिठाई । पीपी (बालबोलीमा) ।
व्युत्पत्ति
[अङ्. पिपरमिन्ट]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-034596- मुद्रित पृष्ठ
- 777