शब्दकोश प्रविष्टि

पित्त२

ना.
  1. पेटभित्र कलेजो र फोक्साका बिचमा दाहिनेपट्टि रहने, खाएको वस्तुलाई पचाउन सहायता गर्ने, तितो र पहँलो तरल पदार्थ; यकृज्जल; यकृद्रस ।

  2. वैद्यशास्त्रअनुसार कफ, वात, पित्त- यी त्रिदोषमध्ये एक दोष ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-034553
मुद्रित पृष्ठ
777