शब्दकोश प्रविष्टि
पिच
ना.
ना. [अङ्.] सडक आदि बनाउने काममा प्रयोग गर्नका लागि रासायनिक प्रक्रियाद्वारा तयार पारिएको, तापले पग्लने एक प्रकारको कालो लेसाइलो पदार्थ; अलकत्रा; कालोपत्र ।
व्युत्पत्ति
[अङ्.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-034396- मुद्रित पृष्ठ
- 773