शब्दकोश प्रविष्टि

पिँडाल्ने

ना.

ना. [पिँडालु+ने] सिमसारमा हुने, लामा डाँठ तथा ठुलठुला चिल्ला, हरिया, पानी नअडिने मुटुका आकारका पात हुने सानो जातको जलकुम्भी; त्यसैका फेदमा हुने कोक्याउने कन्दविशेष ।

व्युत्पत्ति

[पिँडालु+ने]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-034355
मुद्रित पृष्ठ
772