शब्दकोश प्रविष्टि
पास१
ना.क्रि.वि.
नजिक; नेर; निकट; निर ।
साथ; सँग; सित । ना. /क्रि.वि.
निकट; नजिक ।
व्युत्पत्ति
[सं. पार्श्व]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-034326- मुद्रित पृष्ठ
- 772
शब्दकोश प्रविष्टि
नजिक; नेर; निकट; निर ।
साथ; सँग; सित । ना. /क्रि.वि.
निकट; नजिक ।
[सं. पार्श्व]
npbs2075-10-034326