शब्दकोश प्रविष्टि

पाश्चात्य

वि.
  1. पश्चिम दिशाको; पश्चिमेली; पश्चिमा; पश्चिमी ।

  2. पछिल्लो; पछिल्तिर परेको ।

  3. पश्चिम दिशातिर रहने ।

  4. पश्चिमी महादेश (युरोप र अमेरिका) अथवा सुदूर पश्चिमका देशसित सम्बन्ध राख्ने वा सुदूर पश्चिमी देशमा बस्ने ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-034309
मुद्रित पृष्ठ
771