शब्दकोश प्रविष्टि
पालैपालो
क्रि.वि.
पालोपालो गरेर; पालैसँग ।
एकको पालो सकिएपछि अर्को जाने वा आउने किसिमले ।
त्यसरी नै एकपछि अर्काको पालो आउने गरी ।
व्युत्पत्ति
[पालो+इ+पालो]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-034275- मुद्रित पृष्ठ
- 770
शब्दकोश प्रविष्टि
पालोपालो गरेर; पालैसँग ।
एकको पालो सकिएपछि अर्को जाने वा आउने किसिमले ।
त्यसरी नै एकपछि अर्काको पालो आउने गरी ।
[पालो+इ+पालो]
npbs2075-10-034275