शब्दकोश प्रविष्टि

पाल्नु२

अ.क्रि.
  1. कुनै मान्य जन आउनु; पदार्पण गर्नु ।

  2. जानु (शिष्टार्थमा); पाउ लाग्नु ।

व्युत्पत्ति

[पाउ+लाग्नु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-034240
मुद्रित पृष्ठ
769