शब्दकोश प्रविष्टि

पार्केट

ना.

ना. बैठक, कोठा आदिका फर्समा ठोकिने वा ठोकिएका विभिन्न आकारका काठका टुक्रा ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-034209
मुद्रित पृष्ठ
769